मोदी विदा हुँदा
काठमाडौं, साउन १९– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई दिने भ्रमण पुरा गरि सोमबार साँझ स्वदेश फिर्ता भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बेलुकी पौने ६ बजे प्रधानमन्त्री सुशिल कोइरालाले मोदीको विदाई गरेका हुन् ।
कोइरालासँगै सुवास नेम्वाङ लगायत सरकारी मन्त्रीहरुको पनि उपस्थिति रहेको थियो । आइतबार बिहान १०:५० मा उनी काठमाडौं आइपुगेका थिए ।

