पूर्वराजा ज्ञानेन्द्र सहितको गोलमेच सभा गर्न माग
१५ भदौ, काठमाडौं । देशभक्त लोकतान्त्रिक मोर्चाले मुलुकलाई निकाश दिन राजनीतिक स्थायित्व र राष्ट्रिय सहमतिका लागि पूर्वराजासहितको गोलमेच सभा गर्नुपर्ने माग गरेको छ ।
| तस्वीरःगुगल इमेज |
राणाले भने-’३३ दलीय मोर्चामा हाम्रो पनि सहकार्य रहेको छ । हामीवीच धर्म, दर्शन र संस्कृतिको एकताको लागि सहकार्य गर्छौं । अहिलेको माग भनेको नै लोकतान्त्रिक आधारमा राष्ट्रियतालाई सबल र सुदृढ पार्न पनि मोर्चागत ढंगले अगाडी आउनुपर्छ ।’
मोर्चाले सडक प्रर्दशन र कोण सभाहरुको आयोजना समेत गर्ने जानकारी दिएको छ ।अनलाइनखबर बाट

