सेक्सका क्रममा को कति झुठो बोल्छ?
यौन सम्पर्कका क्रममा पुरुषले भन्ने ‘आइ लभ यु’ शब्द झुटमा आधारित हुने एक अध्ययनले देखाएको छ। यो तथ्य हालै गरिएको एक अध्ययनले देखाएको हो ।
८.९ प्रतिशत पुरुष र ८.६ प्रतिशत महिलाले कतिपय अवस्थामा जबरजस्ती सेक्स गर्न दबाव दिए पनि पछि माफी मागेको स्वीकार गरेका छन्।
सर्वेमा अधिकांश युवाले १७ वर्षकै उमेरमा आफ्नो भर्जिनिटी गुमाउने गरेको तथ्य पनि उजागर गरेको छ। अन्तरंग पलका विषयमा खुलेर कुरा गर्ने मामिलामा पनि पुरुष नै अगाडि रहेको खुलासा अध्ययनले गरेको छ। भिडियो हेर्न तल क्लिक गर्नुहोस :

