तपाईं पहिलो डेटमा जादाँ यी कुरा ख्याल गर्नुहोस
सेक्स र डेटिङ्गका जानकारका अनुसार पुरुष र महिलाबीचको कुराकानीमा दौरानमा कुनै सावधानी अपनाउनु पर्छ । पुरुषले पहिलो डेटमा धेरै कुरा गर्न चाहन्छ जुन कुरा महिलाका लागी मन नपर्न सक्छ ।
धेरै बोल्नु हुदैँन । त्यो बानी महिलालाई मन पर्न सक्छ ।
महिलाहरुलाई कमाईंको कुरा मन पर्छ । तर, पहिलो डेटमा यो कुराको शेखी देखाउनु हुदैँन ।
पुरुषहरुले पहिलो डेटमा महिला साथीको झोला, कुहिना आदी ठाउमा छुनुहुदैँन ।
महिलाको साथीको साथीका कुरा काट्नु हुदैँन ।
/www.ratopati.com

