सन्नी लियोनका लागि ५ मिनेटको २ करोड ४० लाख

पूर्व पोर्नस्टार सन्नी लियोन बलिउडमा स्थापित हुँदै गएकी छिन् । स्थापित हुँदा जाँदा सन्नी महंगी पनि भएकी छिन् । यसै क्रममा उनको पछिल्लो तेलगु गीत 'देवदास ब्रेकअप' को सुटिङका लागि भारु साढे १ करोड अर्थात २ करोड ४० लाख रुपैयाँ खर्च भएको छ । यो पुरानो चलचित्र 'करंट थीगा' को हिन्दी डविङ मात्र हो । प्रोडक्शन हाउसले यो आइटम सङका लागि २ करोड ४० लाख रुपैयाँ खर्च भएको जनाएको छ । यो चलचित्रमा सन्नी शिक्षिकाको भूमिकामा छिन भने उनको विद्यार्थीकोरुपमा मुख्य भूमिका भने रकुल प्रीत सिंह छिन् । यो चलचित्र १७ अक्टोबरमा रिलीज हुँदैछ ।nepaliheadlines.com

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस