हे्र्नुस मान्छेलाई उल्लु बनाउन कति सजिलो छ
हामीले एक पटकमा करिब 10% मष्तिस्क प्रयोगमा ल्याउन सक्छौ । यसको मतलब यो हैन कि 10% मष्तिस्कमात्र प्रयोगमा आउछ ।
यसको अर्थ टाउको को बाहिरि हड्डिको कवच निकालेर भित्रको गिदीमा छुदा पनि हामीलाइ छोइएको महसुस हुन्न । दुखाइ थाहा नहुने भएकाले नै दिमाग को अपरेसन बिरामीलाइ बेहोस नबनाइकन पनि गर्न सकिन्छ ।
मष्तिस्कलाइ एकदमै सजिलो सग उल्लु बनाउन सकिन्छ । जस्तो कि, तलको तस्बिरमा A र B लेखिएको वर्गको रंग एउटै छ तर तपाइले फरक देख्नु हुन्छ । nepaliheadlines.com

