शाहरुख खानले किनिदिने भए गौरीलाई करोडौं पर्ने बुलेटप्रुफ कार

आफ्नो फिल्म 'ह्याप्पी न्यू ईयर' को सफलतापछि आफ्नो परिवारको सुरक्षालाई लिएर बलिउड खान धेरै नै

चिन्तित बनेका छन । उनले आफ्नी पत्नी गौरीलाई उनको बर्थडे गिफ्ट स्वरुप बुलेटप्रुफ कार अर्डर दिएका छन । यसअघि शाहरुखका साथी करीम मोरानीको घरमा भएको फायरिङको घटना पछि आफ्नो लागि बुलेटप्रुफ कार किनिसकेका छन । शाहरुख आफू मात्र नभए आफ्नो परिवारलाई नै सुर्क्षित राख्न चाहन्छन ।   शाहरुखका
नजिकका साथीका अनुसार गौरी र उनका बच्चा घर बाहिर हुँदा उनका साथमा तालिम प्राप्त बडिगार्डको टीम रहने बताइका छन । शाहरुख यसरी पहिलो पटक आफ्नो परिवारप्रति गंभीर रहेको बताइन्छ । nepaliheadlines.com

, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस