माओवादीको आक्रमणमा १३ पुलिस मारिए

एजेन्सी । भारतको छत्तीसगढमा माओवादीले भिषण आक्रमण गरेका छन् । माओवादीको आक्रमणमा १३ जना अर्धसैनिक बलका पुलिस मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


माओवादीले एम्बुस थापेर १३ प्रहरीको हत्या गरेका हुन् । आक्रमणको थप विवरण आउन बाँकी छ । - www.nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस