रक्सीमा डुबेर दुईवर्षे बालकको मृत्यु

नुवाकोटको राउतबेँसी गाविस–९ करेजुङमा रक्सीको कडमा डुबेर एक बालकको ज्यान गएको छ।


बिहान करेजुङका सिर्चा तामाङको दुईवर्षे छोरा रक्सीको कडमा डुबेको र उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको समुन्द्रटारका पवित्रा श्रेष्ठले जानकारी दिए।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस