प्रोफेसरलनै अश्लिल चिट्ठी लेखेपछि

गुजरात विश्वविद्यालयका ५६ वर्षीय प्रोफेसरलाई कथित रुपमा अश्लिल चिट्ठी लेखेर तीन महिला सहयोगीहरुलाई यौन उत्पीडनको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।


गुजरात विश्वविद्यालयका पोलिटिकल साइन्स डिपार्टमेन्टका असोसियट प्रोफेसर डाक्टर सरमान जालामाथि विश्वविद्यालयकै सोसल साइन्स डिपार्टमेन्टमा काम गर्ने तीनजना महिलाले प्रोफेसरलाई अश्लिल चिट्ठी लेखेको आरोप लगाएका हुन् ।

पक्राउ परिसकेपछि उनको श्रीमती भावनाले गत साउन २१ गते जमानतको लागि दिएको निवेदनलाई खारेज गरेपछि प्रोफेसरले बिहिबार महिला पुलिस स्टेसनमा आत्मसर्मपण गरेका थिए । जालालाई पक्राउ गरि आवश्यक कारवाही अघि बढाइएको त्यहाँका पुलिस अधिकारीले जनाएको छ । (एजेन्सी)

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस