प्लाष्टिक सर्जरीले कुरुप बनाउला नि
चिकित्सा विज्ञानको क्षेत्रमा प्लाष्टिक सर्जरीले धेरैलाई राम्रो काम गरेको छ । काटिएका स्थानमा, पालेको ठाँउमा, घाँउ तथा अन्य विविध समस्याको समाधान गर्न प्लाष्टिक सर्जरी बर्दान सावित भएको छ ।
तर पहिला नै राम्रा भएका र आकर्षक शरीर भएकाहरुले प्लाष्टिक सर्जरी गरेर आफुलाई थप आकर्षक बनाउँन खोज्दा झन् कुरुप बन्नु परेका थुप्रै उदाहरणहरु छन् । ति मध्ये हामीले यहाँ केही सेलिब्रेटिहरुलाई प्रस्तुत गरेका छौँ ।
प्लाष्टिक सर्जरीले कुरुप बनाएका केही सेलिब्रेटीहरु
१. पेरीस हिल्टन
२. माइकल ज्याक्सन
३. भिभिका फक्स
४. निक्कि कग्स
५. रोज म्याकगाउन
६. मारिया जेरोनाजो
७. टोरी स्पेल
८. ओरीट फक्स
९. जोन भान
१०. भिक्टोरीया बेक्ह्याम
११. एमेन्डा लेपोर
१२. क्रिस्टिना
स्रोत अनलाइन एेजन्सीहरू

