३ वषिर्या छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

छोरी वलात्कार गरेको आरोपमा बाबु पक्राउ
३ वर्षीया छोरी बलात्कार आरोप
नेपालगन्ज, भाद्र २० - बाँके प्रहरीले ३ वषिर्या छोरीलाई बलात्कार गरी फरार रहँदै आएका बाबुलाइ पक्राउ गरेको छ ।बर्दिया धधवार  निबासी आरोपीलाई बिहीबार बाँकेको जमुनाहबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सन्दर्भ तस्वीर स्रोतः गुगल

पक्राउ परेका ति बाबुले गत १० गते छोरीलाइ बलात्कार गरी फरार भएको जाहेरी प्रहरीमा परेको थियो ।उनलाइ थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको छ ।इकान्तिपुरबाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस