विवाहित जोडी भाईबहिनी भएको खुलासा
२४ असोज, एजेन्सी ।
चीनमा एक दम्पत्ति भाईबहिनी भएको खुलासा भएको छ ।
उनिहरु स्वस्थ गर्भको लागि अस्पतालमा जाँच गराउँन जाँदा दाजुबहिनीको नाता प्रमाणीत भएको हो । अस्पतालमा डिएनए परिक्षण पश्चात झण्डै १०० प्रतिशत उनीहरुको हाडनाताको सम्बन्ध भेटियो र उनिहरु एकदमै दुखित बने । ती विवाहित महिलाका बाबुले नै उनक पतिकी अामासँग प्रेम विवाह गरी छोरा जन्माएको स्विकार गरेपछि घटनाको पष्टि भएको हो ।
तीनीहरुकी आमा भने अलग अलग रहेको बताइएको छ । ती बालबालिकाहरु अलगअलग गाउँमा हुकिर्एर किशोरावस्था सम्म आईपुग्दा एकअर्कामा प्रेम गरी वैवाहीक जीवनमा बाँधिनपुगेका थिए । विवाहीत किशोरकी आमाको भने २० वर्ष अगाडी नै मृत्यु भई सकेको थियो ।
nepaliheadlines.com

