तपाईंको नाक लामो हुने र मुख गायब भयो भने के होला ? एकपटक सोच्नुहोस् त
एकपटक सोच्नुहोस् त, यदि तपाईंको नाक लामो र मुख गायब भएको खण्डमा तपाईं कस्तो देखिनुहोला ? सोच्नुभएको होला कि यदि यस्तो भएमा बाँदर र मानिसको अनुहारमा केहि अन्तर नहोला ।
नोजमाउथ नामको ब्लगमा हलिउडका केहि यस्तै सेलिब्रेटीका तस्बिरहरु पोष्ट गरिएका छन् जसको मुखलाई गायब गरिएको छ भने नाकलाई ठूलो बनाइएको छ ।
यी तस्बिरहरुमा बाराक ओबामादेखि जस्टिन बिबरसम्मका व्यक्तिहरुलाई समावेश गरिएको छ ।
यो तस्बिरहरुको कलेक्सनलाई नोजमाउथ नाम दिइएको छ जुन अहिले सोसल मिडियामा काफी चर्चित भइरहेको छ । आउनुहोस् हेरौँ, नोजमाउथ ब्लगमा पब्लिस गरिएका रोचक तस्बिरहरुः (एजेन्सी)

